Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

अर्थ संसार

मंगलबार, ११ मंसिर २०८१, १८ : १३ मा प्रकाशित

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लिए पद तथा गोपनियताको शपथ

धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री बिष्णु पौडेलले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

अर्थ मन्त्रालयबाट नियुक्ति पत्र लिएका अध्यक्ष श्रेष्ठले आफ्नो पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको