नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज भएको पहिलो खेलमा कर्णाली याक्स ६ विकेटले विजयी भएको छ ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा चितजन राइनोजले प्रस्तुत गरेको १३० रनको लक्ष्य कर्णाली याक्सले १९.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । यो सँगै एनपीएलमा कर्णालीले पहिलो जित दर्ता गरेको छ ।
लगातार २ खेलमा विजयी भएको चितवन राइनोज भने पहिलो पठक पराजित भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस