Like us!
Follow us!
Connect us!
Watch us!

बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, २६ मंसिर २०८१, १५ : २२ मा प्रकाशित

बढेको बजारमा आज यी  कम्पनीको  भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.८८ अकंले घटेर २७१५.७१ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज बजारमा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३६ करोड १५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ।

यस्तै,रिभर फल्स पावरको २० करोड २५ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ८१ लाख रुपैयाँ,जोशी हाइड्रोपावरको ९ करोड ८५ लाख रुपैयाँ,एचआईडीसीएलको ८ करोड १३ लाख रुपैयाँ,नेपाल फाइनान्सको ७ करोड ५४ लाख रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकको ७ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएपनि 

यसैगरी,माथिल्लो मैलुङ खोला जलविद्युतको ७ करोड १ लाख रुपैयाँ,दोल्ती पावरको ६ करोड ९६ लाख रुपैयाँको र हिमालयन रिइन्स्योरेन्सको ६ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएपनि 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको