नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । मंगलबार कम्पनीको ३ प्रतिशत बोनस बापतको सेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
समायोजन पछि सो कम्पनीको सेयर मुल्य ४ सय ४९ रुपैयाँ ५१ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ हजार ६३ रुपैयाँमा भएको थियो ।
अब बुधबार समायोजित मूल्यका आधारमा कारोबार हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस