Like us!
Follow us!
Connect us!
Watch us!

गुडविल फाइनान्सले लाभांश नदिने

अर्थ संसार

शुक्रबार, ०५ पुस २०८१, १३ : ०९ मा प्रकाशित

गुडविल फाइनान्सले लाभांश नदिने

गुडविल फाइनान्स लिमिटेड गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

यस फाइनान्सको पुस ४ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

साथै, बैठकले लाभांश वितरण नगरिने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । गुडविलले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन । 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको