Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी

अर्थ संसार

मंगलबार, १६ पुस २०८१, ११ : २५ मा प्रकाशित

गोर्खाज फाइनान्सको सीईओमा अधिकारी

गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाशचन्द्र अधिकारी नियुक्त भएका छन् ।

पुष १४ गते बसेको कम्पनी सञ्चालक समितिको बेठकले सीईओको पदमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आगामी ४ वर्षको लागि पुष १८ गतेबाट लागु हुने गरी वित्तीय संस्थाको सीईओमा नियुक्त गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको