Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

अर्थ संसार

सोमबार, १५ बैशाख २०८२, १० : ३३ मा प्रकाशित

गोर्खाज फाइनान्समा दुई सञ्चालक नियुक्त

गुर्खाज फाइनान्स लिमिटेडले दुई वटा रिक्त पदमा सञ्चालक नियुक्त गरेको छ।

कम्पनीको बैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बु) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङ नियुक्त भएका हुन् ।

यी दुई सञ्चालकलाई आज बैशाख १५ गतेदेखि लागू हुने गरी बाँकी अवधिको लागि नियुक्त गरिएको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको