Like us!
Follow us!
Connect us!
Watch us!

किन रोक्का भयो कर्णाली विकास बैंकको सेयर कारोबार ? लगानीकर्ताले सेबोनलाई पठाए पत्र

अर्थ संसार

मंगलबार, १६ पुस २०८१, २२ : ०६ मा प्रकाशित

किन रोक्का भयो कर्णाली विकास बैंकको सेयर कारोबार ? लगानीकर्ताले सेबोनलाई पठाए पत्र

कर्णाली विकास बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरिएको विषयमा स्पष्ट जानकारी दिन माग गर्दै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डलाई पत्र बुझाएका छन्।

मंगलबार बुझाइएको उक्त औपचारिक पत्रमा लगानीकर्ताहरूले सेबोनले कर्णाली विकास बैंकको कारोबार रोक्का गर्न नेप्सेलाई पत्राचार गर्दा प्रयोग गरिएको कानुनी आधार र कारणबारे स्पष्ट जानकारी दिन माग गरेका हुन्।

कर्णाली डेभलप्मेन्ट बैंकको सेयर कारोबार स्थगन कुन कानुनको आधारमा गरिएको भन्दै लगानीकर्ताहरुले धितोपत्र बोर्डमा सुचनाको हक अन्तरगत निबेदन समेत दर्ता गराएका छन् । 

 

यस्तो छ लगानीकर्ताले बोर्डलाई बुझाएको पत्र:

67741a5ac7e9a.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको