Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति बिकास बैंकको समायोजन मूल्य कति ?

सोमबार, १७ पुस २०७४, ११ : २२ मा प्रकाशित

ज्योति बिकास बैंकको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा आज ज्याति विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

१० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ६२ तोकेको छ । आधरभूत मूल्य १ सय ९७ रुपैयाँ थियो ।

ज्योति बिकास बैंक लिमिटेडको १० औ वार्षिक साधारणसभा पौष ३० गते आइतबार बस्ने भएको छ ।

5a49c9e12c207.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको