Like us!
Follow us!
Connect us!
Watch us!

ग्रीन डेभलपमेन्ट बैंकको मूल्य समायोजन

सोमबार, १७ पुस २०७४, ११ : २८ मा प्रकाशित

ग्रीन डेभलपमेन्ट बैंकको मूल्य समायोजन

अर्थ संसार,काठमाडौं– नेप्सेमा आज ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको ४०० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन गरेको हो ।

कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ९३ तोकेको छ । आधरभूत मूल्य १ सय ४७ रुपैयाँ थियो ।

5a49cadc86a2b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको