अर्थ संसार, काठमाडौं– सहयोगी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २४.५ प्रतिशत लाभांश दिने भएको छ । गत चालु आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बानेस सेयर र ४.४ प्रतिश नगद लाभांस दिने भएको हो ।
उक्त लााभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयर धनीले पाउनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस