Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा,जो कोहिले आवेदन दिन सक्ने

अर्थ संसार

बुधबार, २४ पुस २०८१, १० : १४ मा प्रकाशित

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा,जो कोहिले आवेदन दिन सक्ने

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। 

कम्पनीले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी संस्थापक समूहको ६००० कित्ता सेयर बिक्रीमा राखेको हो।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि आवेदन दिन घटीमा १०० कित्ता र बढीमा सबै कित्ता सेयर खरिदको माग गर्न सकिनेछ। 

सेयर खरिद गर्न इच्छुक व्यक्तिले माघ २८ गतेभित्र बिक्री प्रबन्धक आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड, टेकु–काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको