Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा आज यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

आइतबार, २८ पुस २०८१, १५ : २३ मा प्रकाशित

सेयर बजारमा आज यी कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.४१ अकंले घटेर २६०९.६७ बिन्दुमा बन्द भएको छ । आज ३०१ कम्पनी ८० लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोडको कारोबार भएको हो ।

आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

आज यी कम्पनीले गरे उच्च कारोबार 

- सिन्धु विकास बैंकः १८ करोड ८० लाख रुपैयाँ
- सिंगटी हाइड्रोः १६ करोड ४९ लाख रुपैयाँ
- हिमालय पावर पाटर्नरः १३ करोड ३४ लाख रुपैयाँ
- नेपाल लाइफ इन्स्योरेन्सः ७ करोड ५२ लाख रुपैयाँ
- सिनर्जी पावरः ७ करोड ५० लाख रुपैयाँ
- जानकी फाइनान्सः ६ करोड ७५ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ६ करोड २९ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ६ करोड ५ लाख रुपैयाँ
- नेपाल फाइनान्सः ५ करोड ७० लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको