आज पनि सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ ।
आज सेयर बजार नेप्से परिसूचक १५.५४ अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने १७५ कम्पनीको सेयरमूल्य घटेको छ ।
बजारमा आज ६ अर्ब ६५ करोड रुपैयाँ माथिको भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चरको ४५ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
उच्च कारोबार भएका कम्पनी
- न्यादी हाइड्रोपावरः २८ करोड २७ लाख रुपैयाँ
- हिमालयन पावर पाटर्नरः १५ करोड ६० लाख रुपैयाँ
- सिन्धु विकास बैंकः १३ करोड ३३ लाख रुपैयाँ
- सानिमा मिडिल तमोरः १२ करोड ९९ लाख रुपैयाँ
- सुपर मादी हाइड्रोपावरः ११ करोड ५८ लाख रुपैयाँ
- तारागाउँ रिजेन्सी होटलः १० करोड ६८ लाख रुपैयाँ
- रिभर फल्स पावरः १० करोड ५३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १० करोड १५ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः ९ करोड ६१ लाख रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस