Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

अर्थ संसार

विहीबार, ०३ माघ २०८१, १४ : ४४ मा प्रकाशित

सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

सानिमा क्यापिटलले म्युचुअल फन्ड बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

क्यापिटलले ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) को १० करोड इकाई बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसले १ अर्ब रुपैयाँ बराबरको इकाई जारी गर्नेछ । प्रतिइकाई १० रुपैयाँको दरल उक्त फन्ड जारी हुनेछ । 

 यो खुलामुखी योजना हो। यस योजनाको कोष प्रवर्द्धकमा सानिमा बैंक रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको