ओम मेगाश्री फर्मास्युटिकल्सले धितोपत्र बोर्डबाट सेयर निष्कासनको अनुमति पाएको छ।
यस निर्णयसँगै नेपालमा पहिलोपटक औषधि कम्पनी पुँजी बजारमा प्रवेश गर्न लागेको हो।
अंकित मूल्य एक सय रूपैयाँको दरमा ओम मेगाश्री फार्मास्युटिकल्सले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता सेयर जारी गर्नेछ। यस आईपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस