साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक आज ५.०८ अंकले बढेर २६१३.०८ को विन्दुमा बन्द भएको छ।
बजारमा आज ६ अर्ब १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी होल्डिङको भएको छ। सीईडीबी होल्डिङको २३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ।
उच्च कारोबार भएका कम्पनी
- सप्तकोशी डेभलपमेन्ट बैंकः २१ करोड ६६ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः २० करोड ५३ लाख रुपैयाँ
- सुपर मादी हाइड्रोपावरः १६ करोड ४३ लाख रुपैयाँ
- माथिल्लो मैलुङ खोला जलविद्युतः १५ करोड ८३ लाख रुपैयाँ
- न्यादी हाइड्रोपावरः १५ करोड ६० लाख रुपैयाँ
- हिमालयन पावर पाटर्नरः १४ करोड १४ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १३ करोड ३८ लाख रुपैयाँसर्वोत्तम सिमेन्टः ९ करोड ७६ लाख रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस