Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

अर्थ संसार

बुधबार, ०९ माघ २०८१, ११ : १२ मा प्रकाशित

एकैदिन १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मूल्य १९ सय रुपैयाँले बढेको छ ।

 नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कायम भएको छ ।यसअघि, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला  १ हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको