Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार घटेकोमा अर्थमन्त्रीको चिन्ता - नेप्सेका अधिकारीलाई के भने ?

अर्थ संसार

सोमबार, १४ माघ २०८१, १५ : ४० मा प्रकाशित

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुगमनमा पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चिन्तित देखिन्थे । 

राजनीतिक घटनाक्रमले गर्दा बजारमा उतारचढाव आउने भन्ने विषयलाई केन्द्रमा राखेर मन्त्री पौडेलले अहिले राजनीतिक घटनाक्रम केही नभएको र स्थिर सरकार बनेको समयमा पनि बजारमा लगानीकर्ताको मनोबल किन गिर्‍यो भन्ने आफ्नो चासो रहेको उनको भनाइ छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको