Like us!
Follow us!
Connect us!
Watch us!

अवरोधकैबिच सभामुखले संसद चलाएपछि बैठक छाडेर हिँडे रास्वपा सांसद

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १३ : ४७ मा प्रकाशित

अवरोधकैबिच सभामुखले संसद चलाएपछि बैठक छाडेर हिँडे रास्वपा सांसद

प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु भएको छ ।

रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका छन् । 

कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए ।  अवरोधकैबिच सभामुख घिमिरेले  संसदको कारबाही अगाडि बढाएपछि रास्वपा सांसदहरु बैठक छाडेर बाहिरिएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको