नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज आइतबार सुनको मूल्य स्थिर रहदा चाँदी भने सामान्य घटेको छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी भने तोलामा ५ रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस