Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य एक लाख ६२ हजार ८ सय!

अर्थ संसार

सोमबार, २१ माघ २०८१, ११ : २४ मा प्रकाशित

सुनको मूल्य एक लाख ६२ हजार ८ सय!

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ।  आइतबार स्थिर रहेको सुन आज पनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै,आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ९५ रुपैयाँमा किनबेच कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको