Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, ०८ : २८ मा प्रकाशित

कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंकको २४औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ।

हाल कुमारी बैंकले ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरू मार्फत ग्राहकलाई डिजिटल तथा आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको