Like us!
Follow us!
Connect us!
Watch us!

आज बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

अर्थ संसार

मंगलबार, २२ माघ २०८१, १० : ५१ मा प्रकाशित

आज बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७ सय  रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको