Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनको मूल्य - कति छ बिहीबारको खरिदमूल्य ?

अर्थ संसार

विहीबार, २४ माघ २०८१, ११ : २७ मा प्रकाशित

बढ्यो सुनको मूल्य - कति छ बिहीबारको खरिदमूल्य ?

नेपाली बजारमा आज पनि  सुनको मूल्य बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १ हजार ६ सय रुपैयाँले बढेर १ लाख ६८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको मूल्य १ लाख ६६ हजार ९सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज बिहीबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १९ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य तोलाको १९ सय ७५ रुपैयाँ रहेको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको