Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य बढ्यो ,प्रतितोला कतिमा हुँदैछ किनबेच?

अर्थ संसार

आइतबार, २७ माघ २०८१, १० : ४२ मा प्रकाशित

सुनको मूल्य बढ्यो ,प्रतितोला कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।अघिल्लो कारोबारका  दिन  सुन प्रतितोला १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो।  

यस्तै आज चाँदी भने प्रतितोला १ हजार १ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको