Like us!
Follow us!
Connect us!
Watch us!

रुसको बियर कम्पनिको बोटलमा माहात्मा गान्धीको फोटो

अर्थ संसार

शनिबार, ०३ फागुन २०८१, ०९ : ४६ मा प्रकाशित

रुसको बियर कम्पनिको बोटलमा माहात्मा गान्धीको फोटो

 रुसको एक बियर उत्पादन गर्ने कम्पनीले आफ्नो बियरको क्यानमा महात्मा गान्धीको तस्बिर राखेको छ । 

यसको भिडियो बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । यसमा एक व्यक्तिले यसो भनेको सुनिएको थियो, ‘यहाँ महात्मा गान्धीको नाममा बियर बेचिन्छ र जबकी भारतीयहरूले आफ्नो मुद्रामा छाप्छन् ।’

यो बियर उत्पादन गर्ने कम्पनीको नाम रिभोर्ट हो। सामाजिक सञ्जालमा मानिसहरुले यसको आलोचना गरिरहेका छन् । मानिसहरू भन्छन् कि यो महात्मा गान्धीको अपमान हो किनभने उनी सधै रक्सीबाट टाढा रहेका थिए । 

एक क्तिले ट्वीटरमा पीएम मोदीलाई यस विषयमा हस्तक्षेप गर्न र यस बियरको क्यानबाट महात्मा गान्धीको तस्बिर हटाउन अपील गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको