प्रभु इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।
सो सेयर विद्यामान संस्थापक सेयरधनीलाई प्राथामिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
कम्पनीले तोकेको सो मितिभित्र पनि आवेदन नपरेमा कम्पनीले सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस