Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, १० : ४५ मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० रुपैयाँ वृद्धि भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला  १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ९९५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको तोलाको १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको