नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । सुन आज तोलामा १ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बिहीबार सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय ९० रुपैयाँ कायम भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस