Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य प्रतितोला कति ?

अर्थ संसार

आइतबार, ११ फागुन २०८१, १० : ४९ मा प्रकाशित

सुनको मूल्य प्रतितोला कति ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  शुक्रबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको मूल्य आइतबार  तोलामा ३०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य  १ लाख ७० हजार ३०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको