Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

अर्थ संसार

विहीबार, १५ फागुन २०८१, ११ : ३१ मा प्रकाशित

घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा २सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकिएको  छ ।

यस्तै आज बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ तोकिएको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको