Like us!
Follow us!
Connect us!
Watch us!

प्रतितोला २२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

अर्थ संसार

शुक्रबार, १६ फागुन २०८१, ११ : २९ मा प्रकाशित

प्रतितोला २२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अनुसार शुक्रबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।   

त्यसैगरी  शुक्रबार चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको