Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

अर्थ संसार

मंगलबार, २० फागुन २०८१, १० : ४६ मा प्रकाशित

एकैदिन १४ सय रुपैयाँ बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबार र सोमबार स्थिर रहेको सुन मंगलबार  १४ सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाला सुन १ लाख ६९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन १ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको