Like us!
Follow us!
Connect us!
Watch us!

चैत ४ गतेबाट 'ग्लोबल मनी विक', बालबालिका र युवामाझ वित्तीय साक्षरतामा जोड

अर्थ संसार

विहीबार, २२ फागुन २०८१, १४ : ५४ मा प्रकाशित

चैत ४ गतेबाट 'ग्लोबल मनी विक', बालबालिका र युवामाझ वित्तीय साक्षरतामा जोड

राष्ट्र बैंकले चैत ४ गतेदेखि १० गतेसम्म ग्लोबल मनी विक मनाउने भएको छ।

नेपाल राष्ट्र बैंकले विभिन्न गैरसरकारी संस्था र अन्य सरोकारवाला संघसंस्थाहरु पनि यस अभियानमा आबद्ध हुन सक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरुलाई ग्लोबल मनी विक भव्य रुपमा मनाउनका लागि आह्वान गर्दै आफ्ना कार्यक्रमहरुको जानकारी उपलब्ध गराउन आग्रह गरेको छ।

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप, मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेसन अफ इकोनोमिक कर्पोरेसन एण्ड डेभलपमेन्टको संयोजनामा सन् २११२ देखि हरेक वर्ष यो मनाइदै आइकएको छ। 

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ।

यस वर्षको १३ औँ शृंखला मनाउन यस अभियानको नारा ‘थिंक बिफोर यु फलो, विस मनी टुमोरो’ रहेको छ।

67c967856418e.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको