नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस