Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घट्यो सेयर बजार,५ अर्ब ४० करोडको कारोबार

अर्थ संसार

सोमबार, ०४ चैत्र २०८१, १५ : ०९ मा प्रकाशित

दोहोरो अंकले घट्यो सेयर बजार,५ अर्ब ४० करोडको कारोबार

सेयर बजार आज पनि ओरालो लागेको छ । आज नेप्से १०.१४ अकंले घटेर २७०४.७० बिन्दुमा बन्द भएको हो । 

आज ३३१ कम्पनीको ९९ लाख ३५ हजार कित्ता सेयर किनेबच हुँदा ५ अर्ब ४० करोडको सेयर कारोबार भएको छ ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२१ प्रतिशत, विकास बैंक समूहको ०.९२ प्रतिशतले सेयरमूल्य घटेको छ । सोमबार ८५ कम्पनीको सेयरमूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको seयर कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको