Like us!
Follow us!
Connect us!
Watch us!

सरकारलाई बालेनको चुनौती - ‘मलाई जेल हाल’

अर्थ संसार

मंगलबार, १२ चैत्र २०८१, १२ : ०८ मा प्रकाशित

सरकारलाई बालेनको चुनौती - ‘मलाई जेल हाल’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि आरोप लगाउँदै सरकारलाई आफूलाई जेल हाल्न चुनौती दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत लेख्दै, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामीले सुशासनको कुरा भाषणमा मात्र सुन्नुपर्ने? माथिको कुरा गलत भए मलाई जेल हाल’ भनेका छन्।

 

67e24ceee31b7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको