Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका सीईओ ढुंगानाको राजिनामा स्वीकृत, कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई

अर्थ संसार

बुधबार, १३ चैत्र २०८१, १० : ३२ मा प्रकाशित

नबिल बैंकका सीईओ ढुंगानाको राजिनामा स्वीकृत, कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई

नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको राजिनामा स्वीकृत गरेको छ।

बैंकको चैत १३ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले ढुंगानाको राजिनामा स्वीकृत गरेको हो।

सीईओ ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजिनामा दिएका थिए।ढुंगानाको राजीनामा स्वीकृतिसँगै बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी मनोजकुमार ज्ञवालीलाई दिएको छ।ज्ञवाली हाल बैंकमा वरिष्ठ नायब सीईओ छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको