Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत, कसको कति ?

अर्थ संसार

मंगलबार, १९ चैत्र २०८१, १६ : ४२ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको बोनस र हकप्रद सेयर सूचीकृत, कसको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार ४ कम्पनीको हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा दुई कम्पनीको  बोनश सेयर र दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको हो ।

मंगलबार फरवार्ड माइक्रोफाइनान्सको १३.३० प्रतिशत बोनश वापत १४ लाख ३ हजार ८९९.७६ कित्ता र नेपाल एसबिआई बैंकको ३.८० प्रतिशत बोनश वापत ३९ लाख ९० हजार ५७.८६७२ कित्ता बोनश सेयर सूचीकृत भएको छ । साथै, ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद सेयर वापत एक करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता र बलेफी हाइड्रोपावरको एक प्रतिशत हकप्रद वापत एक करोड ८२ लाख ७९ हजार ७ सय कित्ता सेयर सूचीकृत भएको छ ।

आज सूचीकृत भएका यी कम्पनीको सेयर भोलि बुधबारदेखि कारोबारमा आउने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको