Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २१ चैत्र २०८१, १२ : ४९ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले संस्थापक सेयरधनीहरुले मात्र किन्न पाउने गरि १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक संस्थापक सेययरधनीले आज चैत २१ गतेदेखि ३५ दिनभित्र केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौमा आवेदन दिन सक्ने छन् ।

बैंकका अनुसार संस्थापक सेयर खरिद गरी लिने सम्बन्धमा तोकिएको उक्त म्याद भित्र कायम संस्थापक सेयरधनी महानुभावहरुको निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्तिलाई विक्री गर्ने सम्बन्धी आवश्यक कारबाही अघी बढाईने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको