Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको करिब डेढ लाख कित्ता सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, १० : ०९ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको करिब डेढ लाख कित्ता सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख ४२ हजार ५१३ कित्ता सेयर बिक्रीमा राखेको छ । 

बैंकले बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयरमा हाललाई अन्य व्यक्ति तथा संस्थाले सेयर खरिदका लागि निवेदन सक्नेछन्। यसअघि बैंककै संस्थापक सेयरधनीलाई सेयर बिक्री खुला गरिएकोमा खरिदका लागि कुनै पनि निवेदन प्राप्त नभएको बैंकले जनाएको छ।

इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र बैंकको सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको