Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड अध्यक्ष र नेप्से सिईओ बिच भेटघाट, पुँजी बजार विकासबारे छलफल

अर्थ संसार

शुक्रबार, २२ चैत्र २०८१, ०७ : ३४ मा प्रकाशित

धितोपत्र बोर्ड अध्यक्ष र नेप्से सिईओ बिच भेटघाट, पुँजी बजार विकासबारे छलफल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाई बिच बिहीबार भेटघाट सम्पन्न भएको छ।

भेटका क्रममा लगानीकर्ताको हित संरक्षण, नेपालको पुँजी बजारको विकास र विस्तार सम्बन्धी विभिन्न विषयमा छलफल भएको थियो।

सोही अवसरमा धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले नेप्सेका नवनियुक्त सीईओ चापागाईलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

67ef3b7eb494f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको