Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो स्लीपवेल पसल धरानमा

शुक्रबार, १७ मंसिर २०७३, ०९ : ४८ मा प्रकाशित

पहिलो स्लीपवेल पसल धरानमा


 अर्थ संसार
काठमाडौ– म्याट्रेस कम्पनी स्लिपवेलले नेपालमा पहिलो प्रदर्शन तथा बिक्री कक्षा धरानको पुतलीलाईनमा खोलेको छ । स्लिपवेल डेकोर नामको सोरुममा  माई म्याटे«स सिरिजका उत्पादन उपलब्ध हुने छन् । कम्पनिका मार्केटिंग म्यानेजर बिकास अग्रवालले नरम, कडा वा झन् कडा गरी सबै प्रकारका सतहमा माई म्याट्रेस सिरिज् उपलब्ध रहेको बताए ।

माई म्याट्रेस सिरिजका स्लीपवेल म्याट्रेसहरु नेपालका प्रमुख स्टोरहरुमा २१ हजार रुपैयाँदेखि डबल साईजका लागि अधिकतम ३६ हजार रुपैयाँसम्ममा उपलब्ध रहेको उनले जनाए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको