Like us!
Follow us!
Connect us!
Watch us!

मकर जितुमाया सुरी हाइड्रोपावरको लकइन अवधि सकिंदै

अर्थ संसार

सोमबार, २५ फागुन २०८२, १५ : ११ मा प्रकाशित

मकर जितुमाया सुरी हाइड्रोपावरको लकइन अवधि सकिंदै

मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लकइन अवधि चैत २८ गतेबाट समाप्त हुने भएको छ। कम्पनीको संस्थापकतर्फको ५३ लाख २० हजार कित्ता, कर्मचारीतर्फको ३२ हजार २८ कित्ता र स्थानीय बासिन्दातर्फको ६ लाख ७८ हजार ६०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

कम्पनीले आईपीओ निष्काशन गरी २०७९ चैत २९ गते सर्वसाधारणमा बाँडफाँड गरेको थियो। सर्वसाधारणमा आईपीओ बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको