Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा तेस्रो सर्किट, आजका लागि बजार बन्द

अर्थ संसार

सोमबार, २५ फागुन २०८२, १२ : ०५ मा प्रकाशित

सेयर बजारमा तेस्रो सर्किट, आजका लागि बजार बन्द

सेयर बजारमा तेस्रो सर्किट लागेपछि आजका लागि बजार बन्द भएको छ । निर्वाचन पछिको पहिलो कारोबार दिन बजार ६ प्रतिशतले बढेर बन्द भएको हो । 

आज सेयर बजार १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेर बन्द भएको हो । सेयर बजारमा एक घण्टाको अवधिमा ६ प्रतिशतले बढेमा कारोबार बन्द हुन्छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको