Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २९ चैत्र २०८१, १० : २० मा प्रकाशित

सांग्रिला विकास बैंकको संस्थापक सेयर बिक्रीमा

साग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १४ हजार ३१२ कित्ता संस्थापक सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण उल्लेख गरी बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। साथै तोकिएको म्यादभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरीदका लागि आवेदन प्राप्त नभएमा सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको