Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस नेतालाई लेखकले भने - सरकारको काम भाषणमा होइन तथ्यांकमा हेरौं

अर्थ संसार

विहीबार, ०४ बैशाख २०८२, १० : ३६ मा प्रकाशित

कांग्रेस नेतालाई लेखकले भने - सरकारको काम भाषणमा होइन तथ्यांकमा हेरौं

गृहमन्त्री रमेश लेखकले  कांग्रेसका केही नेताहरूले सरकारमाथि लगातार गरिरहेको आलोचनाको जवाफ दिएका छन् ।

सरकारको कामलाई लिएर कांग्रेस महामन्त्री गगनथापालगायतका कांग्रेसकै नेताले गरिरहेको टिप्पणीको जवाफ दिदै उनले तथ्य-तथ्यांक हेर्न सुझाव दिए ।  लेखकले पछिल्लो समय आर्थिक सूचकांक सुधारतर्फ गैरहेको बताए । सरकारको सेवा प्रवाहमा पनि सुधार भएको उनको जिकिर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको