Like us!
Follow us!
Connect us!
Watch us!

निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध

अर्थ संसार

आइतबार, ०७ बैशाख २०८२, १३ : ०१ मा प्रकाशित

निजी विद्यालय पनि बन्द गरिदिन शिक्षक महासंघको अनुरोध

शिक्षक महासंघले शैक्षिक हड्ताल भएकाले निजी विद्यालय पनि बन्द गर्न आग्रह गरेको छ । महासंघले विज्ञप्ति निकालेर निजी विद्यालय सञ्चालकहरूलाई विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

कक्षा १२ को परीक्षामा संलग्न नहुन पनि प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई महासंघले आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको