सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडले आज बैशाख ११ गतेबाट १ः०.१२ को सेयर अनुपातमा हकप्रद बिक्री खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार ३३० कित्ता हकप्रद निष्काशन गरेको हो ।
उक्त हकप्रद सेयरमा जेठ १५ गतेसम्म आवेदन दिन सकिने छ। इच्छुक सेयरधनीले कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी सेयर खरि गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस